Sunday Holidays

All Sunday (excluding public holidays), school will be open to recover the studies that have been loss because of earthquake. This will be applied for 2072 BS only. यो २०७२ सालमा गएको महाभुकम्पले स्कुलको पठनपाठनमा असर गरेको कारणले गर्दा यो २०७२ साल बर्षभरी (सार्वजनिक बिदाहरू बाहेक) सबै आइतबार स्कुलको पठनपाठन खुला रहने जानकारी गराईन्छ ।

'We are not here to compete with each other but to complete each other.'